१० माघ २०८२, शनिबार
24-01-2026 , Sat
×

डा सीके राउत भोलि धनुषाको तिनकौरिया आउदै

Logo
प्रकाशित बुधबार, चैत्र १६, २०७८

न्यूजमधेश डेस्क
तिनकौरिया,१६ चैत्र ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउत भोलि तिनकौरिया आइरहेको छ।

जनमत पार्टी विदेह नगरपालिकाले आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न उनी धनुषाको तिनकौरिया आउने भएको हो।

अध्यक्ष डा सीके राउत प्रमुख आतिथ्यमा भोलि बिहिवार १२ बजे तिनकौरियामा हुने विशाल आमसभामा हजारौंको संख्यामा आमजनसमुदायको सहभागित रहने युवा जनमत संघ धनुषा इन्चार्ज धिरज मण्डलले बताए ।

जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानलगाइत पार्टीका नेता,कार्यकर्तालगाइतका व्यक्तिहरुको उपस्थितिमा आमसभा हुन गैरहेको इन्चार्ज मण्डलले जनाए।

सो विशाल आमसभामा किसान,शिक्षक ,कर्मचारी ,बुद्धिजीवी ,व्यपारी ,समाजसेवी , युवा,विद्यार्थी र महिलाहरुलाई समेत सहभागी हुनको लागि अनुरोध गरिएको हो।

भोलि बिहीबार हुने विशाल आमसभाको लागि तिनकौरियास्थित रहेको जनमता नमूना माध्यमिक विद्यालयको प्राङ्गणमामा सम्पुर्ण तयारी पूरा भएको पार्टीको विदेह नगरपालिका ५ का वडा अध्यक्ष रामकुमार मण्डलले जनाए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]