१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

कमला नगरपालिकामा जनमतको बैठक सम्पन्न

Logo
प्रकाशित बिहिबार, चैत्र २४, २०७८

सुरेश ठाकुर
लगमा,२२ चैत्र।डा सीके राउत नेतृत्वको जनमत पार्टी कमला नगरपालिकाको नगरसमितीको बैठक सोमबार सम्पन्न भएको छ।

हटलेटवास्थित एक मन्दिरमा जनमत पार्टी कमला नगरपालिकाका नगर अध्यक्ष मनोज बनरैतको अध्यक्षतामा बैठक सप्पन्न भएका हुन।

अगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको बारेमा विभिन्न विषय बस्तुमा छ्लफल भएको जनमत पार्टी कमला नगरपालिका युवा नेता दिपेन्द्र तेथवारले बताउनुभयो ।

उक्त बैठकमा  जनमत पार्टीको केन्द्रिय सदस्य रेखा मण्डल, पार्टीका नगरसमितीका पदाधिकारीहरु,प्रत्येक वडाका वडाध्यक्षहरुलगाइत जनमत पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]