सिरहा,३ बैशाख ।रामबाबु साह नेपाली कांग्रेस परित्याग गरि जनमतमा प्रवेश गर्नुभएको छ।
सिरहाको कल्याणपुर नगरपालिका १० घर भएका साह नेपाली कांग्रेसका परित्याग गरेका हुन।
नेता साहलाई जनमत पार्टीका राष्ट्रिय सचीव संजय यादवले पार्टीमा स्वागत गर्नुभएको हो।
प्रकशित मिति : 2022-04-16