०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

सिरहाको औरही गाउँपालिका अध्यक्षमा जनमत पार्टीबाट संजय यादव लड्ने पक्का

Logo
प्रकाशित सोमबार, बैशाख ०५, २०७९

न्यूजमधेश डेस्क
सिरहा,५ बैशाख ।सिरहाको औरही गाउपालिका अध्यक्षमा जनमत पार्टीले संजय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा डा सीके राउत नेतृत्वको जनमत पार्टीले औरही गाउँपालिकाको अध्यक्ष पदमा यादव लाई बनाउने निर्णय भएको बुझिएको छ।

अध्यक्ष पदका उम्मेदवार यादव जनमत पार्टीका केन्द्रिय सचीव हुन् ।
यादव विद्यार्थी कालदेखिनै राजनीतिमा सक्रिय भएर काम गरिरहेको स्थानीयहरु बताउँछ ।

जनमत पार्टीले युवाहरुलाई नै प्राथमिकताका साथ उमेदवार बनाउने गरेको छ।अरु पार्टीमा युवाहरुलाई वडा अध्यक्षको टिकट पनि पाउँन गाह्रो रहेको देखिन्छ ।

तर जनमत पार्टीमा शिक्षित ,समाज परिवर्तन गर्ने खालका युवाहरुलाई उमेदवार बनाइरहेको यो सकारात्मक पक्ष रहेको स्थानीयबासीहरुले बताउछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]