१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

जनकनन्दिनी गाउँपालिकामा जनमत पार्टीबाट अध्यक्षमा पण्डितको उम्मेदवारी दर्ता

Logo
प्रकाशित आइतबार, बैशाख ११, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,११ बैशाख ।धनुषाको पुर्वी दक्षिणी भेगमा रहेको जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष पदका लागि जनमत पार्टीबाट नवीन पण्डितले उम्मेदवारी दर्ता गराएका छन्।

आइतबार खजुरीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पण्डितले उम्मेदवारी दर्ता गराएका हुन्। उनी गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दिएका हुन्।

यसैगरी, विभिन्न पदमा आकांक्षीहरूले उम्मेदवारी दर्ता गराउनुभएको हो।

प्रमुख राजनीतिक दलहरूले भने अहिले उम्मेदवारी दर्ता गराएका छैनन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]