१८ माघ २०८२, आइतबार
01-02-2026 , Sun
×

बिदेह नगरपालिकामा नेकपा एसबाट मेयरमा राजकिशोर यादवको मनोनयन दर्ता

Logo
प्रकाशित मंगलबार, बैशाख १३, २०७९

न्यूजमधेश डेस्क
धनुषा ,१३ बैशाख ।धनुषाको बिदेह नागरपालिकाको मेयरमा नेकपा एसबाट राजकिशोर रोहिता यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, उपमेयरमा सजंना अधिकारीले उम्मेदवारी दिएकी छन् ।

सोमबार दिउँसो विदेह नगरपालिकाको तिनकोरिया चौक स्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर यादव र अधिकारीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

यसअघि जनमत पार्टीबाट मेयर पदको लागि डा प्रेम कुमार मण्डल उपमेयरमा आशा कुमारी पण्डितले उम्मेदवारी दर्ता गराएकी छिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]