१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

राजविराजको मेयरमा ११ जनाको उम्मेदवारी दर्ता,जनमतबाट ममता झा

Logo
प्रकाशित मंगलबार, बैशाख १३, २०७९

न्यूजमधेश डेस्क
सप्तरी ,१३ बैशाख । स्थानीय तहको निर्वाचनका लागि सप्तरीको राजविराज नगरपालिकाको मेयर पदमा ११ जनाले मनोनयन दर्ता गराएका छन् ।

डा .सीके राउत नेतृत्व जनमत पार्टीबाट ममता झा,जनता समाजवादीबाट भीम राज यादव, कांग्रेसबाट इर्साद अंसारी, माओवादी केन्द्रबाट शम्भुप्रसाद यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट दिपेन्द्र चौधरी, एमालेबाट अनिल झा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उमेशप्रसाद साहले उम्मेदवारी दिएका छन् ।

यसैगरी तराई–मधेश लोकतान्त्रिक पार्टीबाट भुपेन्द्र यादव,स्वतन्त्रबाट मोहनकुमार राम, रुद्रनारयण चौधरी तथा भरत चौहानले उम्मेदवारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]