१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

जनकनन्दिनीको अध्यक्षमा १२ जनाको उम्मेदवारी दर्ता

Logo
प्रकाशित मंगलबार, बैशाख १३, २०७९

न्यूजमधेश डेस्क
सप्तरी ,१३ बैशाख । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धनुषाको जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष पदका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन् ।

डा .सीके राउत नेतृत्व जनमत पार्टीबाट नवीन पण्डित ,जनता समाजवादीबाट दिपिन देव यादव , कांग्रेसबाट सुदेश चौधरी , माओवादी केन्द्रबाट बिनोद कुमार मण्डल , लोकतान्त्रिक समाजवादी पार्टीबाट सुनिल मण्डल , एमालेबाट मनोज कुमार साह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमलेश कुमार झाले उम्मेदवारी दिएका छन् ।

यसैगरी नेकपा एसबाट राम बिनेश पंजियार ,स्वतन्त्रबाट बिजय पंजियार, अमृत कला देवि,मंजय कुमार यादव र मनिष कुमार पण्डितले उम्मेदवारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]