२३ आषाढ २०८२, मंगलबार
08-07-2025 , Tue
×

जनमत पार्टीको लहानमा उमेदवारी बलियो हुँदै

Logo
प्रकाशित बुधबार, बैशाख १४, २०७९

महेश सिंह
लहान, १४ बैशाख ।डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रभाव लहानमा निकै देखिएका छन्। मधेस जनबिद्रोह बाट उकासिएका जनमत पार्टीले मधेसमा बैकल्पिक शक्तिको रूपमा अगाडि बढी रहेको डा. राउतले बताए।

जनमत पार्टी बाहेक कुनै पार्टीले किसान मजदुरको मुद्दा उठान गर्न सकिदैन उनले दाबी गरेका हुन्।राउतका अनुसार बैशाख ३० गते हुन लागेको निर्वाचनमा जनमत पार्टीले मधेस प्रदेशको सम्पुर्ण जिल्लाका स्थानीय तहहरुमा उमेदवारी दर्ता गराई सकेका छन्। जनता हाम्रो पार्टीले स्वीकार गरेका छन् ठाँउ ठाँउमा हाम्रो पार्टीलाई जनता बिजय गराउने उनले गर्भ गरेका थिए।

सिरहाको विभिन्न ठाउमा जनमत पार्टीका लहान मेयरका उमेदवार बालेश्वर यादवले बताए।लहान नगरपालिका का २४ वाडा मध्ये १५ वाटा वाडामा उमेदवारी दिएका छन्। जनमत पार्टीले गठन पश्चात् निर्वाचनमा पहिलो चोटी भाग लिन जादै छ्। प्रतिफल जनताको हातमा रहेको उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]