११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

कमला नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा बलराम बिराजीको उम्मेदवारी

Logo
प्रकाशित बुधबार, बैशाख १४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१४ बैशाख।धनुषाको कमला नगरपालिकाको मेयरमा ने.क.पा माओवादी केन्द्रबाट बलराम बिराजी यादवले आफ्नो मनोनयन दर्ता गराएका छ्न ।

सोमबार दिउँसो कमला नगरपालिका स्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

उम्मेदवार यादव लामो समय देखि शिक्षण पेशामा आवध रहेर आफ्नो कार्यबाट कुशल नेतृत्वको परिचय दिइसकेको छ ।

उहाँको लामो समयको कार्यकालको अनुभवले लाखौ विधार्थी र जनसमुदायीवासीको भविष्यलाई उज्जवल पार्न ठूलो भूमिका खेलनु भएको कुरा सवै जनतामा अवज्ञतनै छ, उहाँ सालिन , कर्मठ , इमान्दार, दुर दृष्टि अनुभविका साथ-साथै प्रभावकारी व्यक्तिव पनि हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]