१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

गैर आवासीय मधेशी संघका महासचिव श्याम महतोलाई जनकपुरमा भव्य स्वागत

Logo
प्रकाशित शुक्रबार, बैशाख १६, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१६ बैशाख ।गैर आवासीय मधेशी संघ अन्तरास्ट्रिय समितिका महासचिव श्याम महतोलाई जनकपुरधाममा भव्य स्वागत गरेको छ।

शुक्रबार मधेश प्रदेशका राजधानी जनकपुरधामस्थित रहेको जनमत पार्टीका केन्द्रिय सचिवालयको कार्यलयमा महासचिव महतोलाई जनमत पार्टीका नेताहरु उनलाई स्वागत गरेका हुन।

महासचिव महतोलाई गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ई.शम्भु नाथ साह,प्रवक्ता सन्तोष कुमार ठाकुर ,जनमत पार्टीका सचिवालय प्रमुख राजेश मण्डल ,राम नारायण साहपार्टीका नेता संजय साह,पार्टीका कमला नगरपालिकाका मेयर पदका उम्मेदवार दिपेन्द्र तेथवार,युवा जनमत संघ धनुषाका इन्चार्ज धिरज मण्डललगाइतका नेताहरु फुलमला ,अबिर ,खादा लगाएर स्वागत गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]