११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

त्यागी बाबा जनमतबाट सिरहा मेयरको उम्मेदवार

Logo
प्रकाशित शनिबार, बैशाख १७, २०७९

न्यूजमधेश डेस्क
सिरहा,१७ बैशाख ।त्यागी बाबाको नामबाट परिचिती राजकुमार यादवलाई डा सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहा मेयरका उम्मेदवार बनाएको छ।

३० वैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि यादवले आफनो उम्मेदवारी दर्ता गराएका हुन ।

सिरहा नगरपालिकामा यादवले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका हुन। अहिले उनी घरदैलो अभियानमा जुटेका छन ।

तत्कालीन स्वतन्त्र मधेश गठबन्धनको समयमा स्वराज एल्बमसमेत निकालेको थिए।अहिले करिब दुई दर्जनभन्दा बढी जनमत पार्टी र समाजमा सकारात्मक सन्देश जाने गित पनि उनले लेख्दै आइरहेको छ।उनी जनमत पार्टीको केन्द्रिय सदस्यसमेत रहेका छ्न।

अहिलेसम्म उनी अविवाहितनै हुनुहुन्छ ।बचपनदेखीनै समाज परिवर्तनको लागि समाजमा विभिन्न संघ संस्था खोलेर काम गर्दै आइरहेको हो।उनी सदेव जनताको हाथमा शासन व्यवस्था हुनुपर्छ भने उहाँको मान्यता छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]