२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

सबैलामा पत्रकार आयुबमाथी एमाले उम्मेदवारको प्यानलद्वारा हातपात

Logo
प्रकाशित शुक्रबार, बैशाख ३०, २०७९

जनकपुर ।                                                        सबैला नगरपालिका वडा १ को मतदानस्थलमा पत्रकार आयुब माथी एमाले उम्मेदवारको प्यानलद्वारा हातपात गरेका छन ।

सबैला नगरपालिका वडा न.१ स्थित मतदानस्थलमा मधेश२४ का पत्रकारमाथी हातपात गरि प्रेस कार्ड फाल्ने प्रयास गरेका छन् ।                                                      मतदानस्थलमा ‘मधेश२४’ का संचालक आयुब हुसेनले रिपोर्टिङ गर्ने क्रममा एमालेका उम्मेदवार कपिल राउत गडेरी र उनका प्यानल कार्यकर्ताद्वारा बुथ भित्र जान रोक लगाएको छ। जब कि सुरक्षाकर्मीद्वारा पत्रकारको कुनै प्रकारले हस्तक्षेप थिएन ।

समाचार संकलन गर्ने क्रममा पत्रकार हुसेनलाई उनीहरुले कु टपिट गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]