०७ आषाढ २०८१, शुक्रबार
21-06-2024 , Fri
×

लुम्बिनीमा जनमत पार्टीको उम्मेदवार सिके गुप्ता अग्रता

Logo
प्रकाशित शनिबार, बैशाख ३१, २०७९

न्यूजमधेश डेस्क
रुपन्देही ,३१ बैशाख ।रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा मतगणना भैरहेको छ । डा सीके राउत नेतृत्वको जनमत पार्टीले अग्रता देखिएको छ।

अहिले सम्म ५ सय मत गणना गर्दा जनमत पार्टीको मेयर पदको उम्मेदवार चन्द्रकेश गुप्ता ( सीके गुप्ता ) १५७ तथा उपमेयरतर्फ १४९ मत आएको छ । त्यस्तै एमालेका उम्मेदवारलाई ६७ र उपमेयरलाई ६१ मत आएको छ ।

त्यसैगरी काँग्रेसका मेयरलाई २० र उपमेयर १२ मत आएको छ भने जनता समाजवादीको मेयरलाई २५ र उपमेयरलाई २७मत परेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषा र सिरहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनुअगावै भासिएको उक्त पुल तीन वर्ष बितिसक्दा पनि निर्माण हुनसकेको छैन । गत चैत १८ गते पुलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ठेकेदारलाई असार १५ गतेसम्म पुल निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको थियो […]

जनकपुरधाम । प्रत्येक विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक रहेको मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बताए। बिहिवार जनकपुरधाममा मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा भएको ट्राफिक जनचेतनामूलक कार्यक्रम -२०८१ (ट्राफिक सप्ताह ) समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले विद्यालयको पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राखेपछि सडक दुर्घटना कमि आउने बताए। मुख्यमन्त्री सिंहले […]

लहान । सिरहा र सप्तरी जिल्लाको सिमाना रहेको बलान नदीको पूर्वी किनाराको कटान रोक्न सुरक्षाकर्मीले अस्थायी तटबन्ध निर्माण थालेको छ । सप्तरी जिल्ला विपद व्यवस्थान समितिको निर्णयअनुसार मनसुन प्रतिकार्य योजनाअन्तर्गत तटबन्ध निर्माण थालिएको हो । बलान विहुल गाउँपालिका– ४ बेल्हीस्थित निर्माणाधीन बाँधमा बाढीले कटान गरेपछि सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक […]