१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

बर्दिबास ७ मा स्वतन्त्र उम्मेदवार भोरिल यादव विजयी

Logo
प्रकाशित आइतबार, जेठ ०१, २०७९

न्यूजमधेश डेस्क
बर्दिबास ,१ जेष्ठ । महोत्तरीको बर्दिबासमा स्वतन्त्रले वडामा खाता खोलेको छ ।

बर्दिवास नगरपालिका वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवार राम स्वगारथ यादव(भोरिल) १ मतले बिजय भएको छ । यादवले ७२७ मत ल्यएर बिजय भएको बर्दिबास निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले बताए ।

उनको निकट प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र कुमार सिंह कोइरीको ७२६ मत ल्याएका छन् ।

विजयी यादव स्वतन्त्र उम्मेदवार प्रहलाद कुमार क्षेत्रीको प्यानलबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]