१० आषाढ २०८१, सोमबार
24-06-2024 , Mon
×

धनुषाको सबैला १ मा काँग्रेसको मिथिला साह विजयी

Logo
प्रकाशित आइतबार, जेठ ०१, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१ बैशाख । धनुषाको सबैला नगरपालिका वडा नं.१ मा नेपाली काँग्रसको मिथिला साह विजयी भएका छन् ।

वडाध्यक्षका उम्मेदवार साह २३७ मतान्तरले विजयी भएको छ। उनले ५५३ मत प्राप्त गरेको छ ।

उनका निकटतम प्रतिद्धन्दी कपिल राउत गडेरीले ३१३ मत प्राप्त गरी पराजित भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रका श्याम किशोर साहले १०९ मत प्राप्त गरेका छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । बारास्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी सिकारीमा संलग्न एक व्यक्तिको मृत्यु भएको छ । त्यहाँ सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज प्रशासनका कर्मचारीसहित नियमित गस्तीमा रहेको टोलीमाथि पकडीवास ठूलोथलीमा सिकारीको समूहले फायर खोल्दा सेनाले जवाफी फायरिङ गरेको थियो । हतियारसहित निकुञ्ज इलाकामा प्रवेश गरेका सिकारीलाई नभाग्न चेतावनी दिएकामा उल्टै सेनाको टोलीमाथि शिकारी समूहले […]

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ । उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र […]

काठमाडौँ । अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को सातौँ संस्करण सुरू भएको छ । नवीन सुब्बाले निर्देशन गर्नुभएको चलचित्र ‘गाउँ आएको बाटो’ को अमेरिका प्रदर्शनी (युएसए प्रिमियर) सँगै सुरू भएको उक्त महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका चलचित्र, वृत्तचित्र, छोटा र सजीवता (एनिमेसन) विधाका गरी ३५ चलचित्र प्रदर्शन गरिने महोत्सव निर्देशक पूर्णसिंह […]