
न्यूजमधेश डेस्क
खजुरी,१ बैशाख । धनुषाको कमला नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका सर्वदेव यादव विजयी भएका छन् ।
वडाध्यक्षका उम्मेदवार यादव ४२६ मतान्तरले विजयी भएको छ। उनले ९९१ मत प्राप्त गरेको छ ।
उनका निकटतम प्रतिद्धन्दी जसपाका राज कुमार यादवले ५६५ मत प्राप्त गरी पराजित भएको छ ।