१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

रामचन्द्र झाकै वडामा माओवादी केन्द्रका रामभगत विजयी

Logo
प्रकाशित मंगलबार, जेठ ०३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,३ जेष्ठ । नेपाल कम्युनिस्ट पार्टी ( एस)का नेता पुर्व मन्त्री रामचन्द्र झाको वडामा माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार विजयी भएका छ्न।

पुर्वमन्त्री झाको घर रहेको कमला नगरपालिका ३ लगमामा माओवादी केन्द्रका रामभगत यादव निर्वाचित भएका हुन।

३ सय ८३ मत ल्याएर रामभगत यादव निर्वाचित हुँदा नेकपा एसका सीता देवी ठाकुर ३ सय ८२ मत ल्याएर पराजित हुनु भएको हो।

२०७४ सालको निर्वाचनमा यो वडाबाट तत्कालीन सघिय समाजवादी पार्टीबाट विशेश्वर यादव वडाध्यक्षमा निर्वाचित भएका थिए ।यसपटक तेस्रो स्थान पाएका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]