१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

कमला नगरपालिकामा लोसपाको साईकल छुठु मण्डलले चलायो !

Logo
प्रकाशित बुधबार, जेठ ०४, २०७९

मनोज मोरबैता
सघारा,४ जेष्ठ ।धनुषाको कमला नगरपालिका ७ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वडाध्यक्ष पदको उम्मेदवार छुठु मण्डल विजयी भएको छ।

मतगणनाको अन्तिम मतपरिणाम अनुसार लोकतान्त्रिक समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार छुठु मण्डलले ४०७ मत प्राप्त गरेर निर्वाचित भएका हुन।उनी ४९ मतान्तले विजयी भएको हो।

उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार तपेश्वर यादव ३५८ मत प्राप्त ल्याएर पराजित भएका छ्न।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार सुधिर कुमार सिंहलाई २६० ,नेकपा एसका उम्मेदवार रामचन्द्र महतो कोइरीलाई २४२ ,जनमत पार्टीका उम्मेदवार देवेन्द्र यादवले २३९ मत प्राप्त गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]