न्यूजमधेश डेस्क
कपिलवस्तु ,४ जेष्ठ। कपिलवस्तुमा जनमत पार्टीले वडामा जित हासिल गर्दै खाता खोलेको छ ।
डा.सिके राउत नेतृत्वको सो पार्टीले जिल्लाको यशोधरा गाउँपालिका-६ मा वडाध्यक्ष जितेको हो ।
राज कुमार जयसवाल वडाध्यक्षमा निर्वाचित भएका हुन् ।