२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

कमलामा कांग्रेसका विशेश्वर ४७६ मतले लिड गर्दै

Logo
प्रकाशित बुधबार, जेठ ०४, २०७९

न्यूजमधेश डेस्क
सघारा,४ जेष्ठ ।धनुषाको कमला नगरपालिकाको मेयर पदमा कांग्रेसका विशेश्वर यादवले जसपा – नेकपा एसका उम्मेदवारलाई पछि पारेका छ्न। निकटतम प्रतिद्वन्द्वीभन्दा उनको अग्रता ४ सय ७६ मत भएको छ ।

पछिल्लो मतगणना अनुसार विशेश्वरले ३ हजार २ सय ५७ भोट पाए भने उनको प्रतिस्पर्धी मेयर उम्मेदवार पशुपति यादवले २७ सय ७१ भोट पाएका छ्न।त्यस्तै नेकपा एसका मेयर उम्मेदवार २१सय भोट ल्याएका छन्।

मतगणनाको सुरूदेखि नै माओवादी केन्द्रका बलराम बिराजीले अग्रता गरेका थिए।तर अहिले कांग्रेसका विशेश्वर यादवले ४ सय ७६ मतले उनि अग्रता देखाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]