१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

जनकनन्दिनी गाउँपालिका ५ मा जसपाका मण्डल १ मतले विजयी

Logo
प्रकाशित बुधबार, जेठ ०४, २०७९

न्यूजमधेश डेस्क
सघारा,४ जेष्ठ ।धनुषाको जनकनन्दिनी गाउँपालिका ५ मा जनता समाजवादी पार्टीका वडाध्यक्ष पदका उम्मेदवार अशोक कुमार मण्डल एक मतले विजयी भएको छ।

अन्तिम मतपरिणाम अनुसार जसपाका मण्डलले ३३० मत प्राप्त गरेर निर्वाचित भएका हुन।उनी १ मतले विजयी भएको हो।

उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार तनुक लाल कापडीले ३२९ मत प्राप्त गरि एक मतले पराजित भएका हुन।

मण्डल दोस्रो पटक निर्वाचित भएको छ।२०७४ सालको निर्वाचनमा तत्कालीन संघिय समाजवादी पार्टीबाट पनि निर्वाचित भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]