०८ आषाढ २०८१, शनिबार
22-06-2024 , Sat
×

महोत्तरीको सोनमा गाउँपालिका ४ मा जनमतका उम्मेदवार मिट्ठु ७ मतले विजयी

Logo
प्रकाशित बिहिबार, जेठ ०५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,५ जेष्ठ ।महोत्तरीको सोनमा गाउँपालिका ४ मा जनमत पार्टीले विजयी हासिल गरेका छ्न।

अन्तिम मत परिणाम अनुसार जनमत पार्टीका वडाध्यक्ष पदका उम्मेदवार मिट्ठु रायले ३०७ मत प्राप्त गरि जित हासिल गरेका हुन।
राय ७ मतले विजयी भएको हो।

उनको निकटतम प्रतिद्वन्दी नेकपा एसका उम्मेदवार ३०० मत ल्याए पराजित भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषा र सिरहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनुअगावै भासिएको उक्त पुल तीन वर्ष बितिसक्दा पनि निर्माण हुनसकेको छैन । गत चैत १८ गते पुलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ठेकेदारलाई असार १५ गतेसम्म पुल निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको थियो […]

जनकपुरधाम । प्रत्येक विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक रहेको मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बताए। बिहिवार जनकपुरधाममा मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा भएको ट्राफिक जनचेतनामूलक कार्यक्रम -२०८१ (ट्राफिक सप्ताह ) समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले विद्यालयको पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राखेपछि सडक दुर्घटना कमि आउने बताए। मुख्यमन्त्री सिंहले […]

लहान । सिरहा र सप्तरी जिल्लाको सिमाना रहेको बलान नदीको पूर्वी किनाराको कटान रोक्न सुरक्षाकर्मीले अस्थायी तटबन्ध निर्माण थालेको छ । सप्तरी जिल्ला विपद व्यवस्थान समितिको निर्णयअनुसार मनसुन प्रतिकार्य योजनाअन्तर्गत तटबन्ध निर्माण थालिएको हो । बलान विहुल गाउँपालिका– ४ बेल्हीस्थित निर्माणाधीन बाँधमा बाढीले कटान गरेपछि सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक […]