१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

हनुमाननगर कंकालनीका नव निर्वाचित मेयर विरेन्द्र माझिले गरे पदभार ग्रहण

Logo
प्रकाशित शुक्रबार, जेठ ०६, २०७९

न्यूजमधेश डेस्क
सप्तरी,६ जेष्ठ ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुखमा निर्वाचित विरेन्द्र माझिले पदभार ग्रहण गरेका छन् ।

गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनबाट हकनपाको प्रमुखमा निर्वाचित माझिले आज दिउँसो पदभर ग्रहण गरेका हुन् ।

आफुलाई जनता भगवानले मेयरको पद उपहार स्वरुप दिएको भन्दै नव निर्वाचित मेयर माझिले सम्पुर्ण जनतार्ला धन्यवाद समेत दिएका छन् ।

निर्वाचनमा मेयर माझिले तत्कालिन मेयर शैलेन्द्र प्रसाद साहलाई पराजित गर्दै जित हासिल गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]