०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

जनकनन्दिनी गाउँपालिकामा दिपिन देवको चौर्फी चर्चा

Logo
प्रकाशित आइतबार, बैशाख १८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ बैशाख ।धनुषाको दक्षिणी र पुर्वी भेगमा रहेको जनकनन्दिनी गाउँपालिकामा दिपिन देव यादवको चौंतर्फी चर्चा चलिरहेको छ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार दिपिन देव यादवको चित सुनिश्चित भएको स्थानीयहरुले बताएको छ।

उनी जनता समाजवादी पार्टीबाट जनकनन्दिनी गाउँपालिकामा अध्यक्ष पदमा बैशाख १२ गतेको मनोनयन खजुरीस्थित रहेको निर्वाचन अधिकृत कार्यलयमा दर्ता गराएको जसपाका युवा नेता नरेश यादवले बताए ।

यादव यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लडेको थियो ।तर यादवलाई नेपाली कांग्रेसबाट चुनाव लडेका बारिक मियाले केही मतले पराजित गरेको थिए।

यसपाली जनकनन्दिनी गाउँपालिकामा त्रीपक्षिय भिडन्त हुने सम्भावना बढेको छ।जसपा,लोसपा र कांग्रेस बिच प्रतिस्पर्धा हुने भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]