१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

सुत्केरी तथा गर्भवती महिलालाई पोषण भत्ता दिने मेयर दासको निर्णय

Logo
प्रकाशित मंगलबार, जेठ १०, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१० जेष्ठ । धनुषाको बिदेह नगरपालिकाका नवनिर्वाचित मेयर बेचन दासले सुत्केरी तथा गर्भवती महिलालाई पोषण भत्ता दिने निर्णय गरेको छ।

मेयर दासले पदभार ग्रहण गर्दै उनले सुत्केरी तथा गर्भवती महिलालाई पोषण भत्ता दिने निर्णय गरेको छ।

मेयर बेचन दास र उपमेयर आशादेवी झाले पदभार ग्रहण गरेकी हुन् ।आज जनकपुरमा मेयर दासले पद तथा गोपनियताको शपथ लिएका थिए ।

विदेह नगरपालिकाकी उपमेयर आशा झाले पदभार ग्रहण गर्दै।

त्यसपछि मेयर दास नगरपालिका पुगेर उपमेयर झा, वडाध्यक्षहरु र वडा सदस्यहरुलाई शपथ ग्रहण गराए । लगत्तै मेयर दास, उपमेयर झा र वडाध्यक्षहरु पदभार ग्रहण गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]