१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

मधेशमा बाढीको कारणले धान बिउको हाहाकार,भारतीय बजारबाट किनेर ल्याउदै

Logo
प्रकाशित सोमबार, साउन १३, २०७६

सोलिन्द्र चौधरी , जनकपुरधाम। मधेशमा बाढीको कारणले धान विउको हाहाकार मच्चिएको छ। केही दिन अगाडि बाढी आएको कारणले तराई मधेशका जिल्लाहरुमा धानको बीउ नष्ट भएको छ।

उक्त बाढिको पानीले मधेशका किसानहरुलाई ठूलो क्षती भएको धनुषाको कमला नगरपालिका वाड न ४ का किसान मन्जुर मियाले भने सरकार मात्र कर लिनको लागि मात्र रहेको बताएको छ।

बाढीले प्रदेश २का जिल्लाहरु मध्य धनुषा ,सिरहा ,सप्तरी ,महोत्तरी ,सर्लाही ,रौतहट लगाइत मधेशको विभिन्न जिल्लाहरुमा बाढीबाट किसानहरु लाई ठूलो क्षति भएको छ । बाढीको कारणले धान बीउ नष्ट र खेतियोग्य जग्गाहरुमा समेत बालु पोरिएको छ।

बाढी -पहिरो कारणले धान बीउ नष्ट भएपछि किसानहरु मारकामा परेको हुन।खेती गर्नको लागि भारत बाट बीउ किनेर किसानहरु आफ्नो खेतीयोग्य जग्गामा धान लगाउदै छ।किसानहरु सरकार संग क्षतिपूर्तिको समेत माग गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]