१७ कार्तिक २०८२, सोमबार
03-11-2025 , Mon
×

जनमत पार्टीबाट चुनाव जितेका वडाध्यक्ष महतोलाई बधाई दिन धनगढी पुगे डा.सीके राउत

Logo
प्रकाशित बुधबार, जेठ ११, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,११ जेष्ठ ।सिरहाको धनगढीमाई नगरपालिका ७ मा वडाध्यक्ष पदमा निर्वाचित भएका राम भरोस महतोलाई बधाई दिनकै लागी जनमत पार्टीका अध्यक्ष डा सीके राउतले वडाकार्यलयमा पुगेका छन।

उनलाई पार्टी अध्यक्ष डा राउतले उहाँको कार्यलयमै पुगेर बधाई तथा अगामी कार्यकालको शुभकामना दिएको छ।डा राउत सो वडाका समस्याहरुको बारेमा जानकारी लिएको छ।उक्त वडालाई विकास गर्नको लागि वडाध्यक्ष मतहोसहित पार्टीका नेताकार्यकर्ताहरुसंग छ्लफल गरिएको छ।

वडाध्यक्ष महतो जनमत पार्टीबाट चुनाव लडेर जित हासिल गरेका हुन।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]