१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

जनकनन्दिनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि दिपिन देव जनताको घरदैलोमा

Logo
प्रकाशित बुधबार, जेठ ११, २०७९

राजेन्द्र महरा
जनकपुरधाम,११ जेष्ठ ।धनुषाको जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका दिपिन देव यादव जनताको घरदैलोमा व्यस्त रहेको छ।

उनी निर्वाचित भएपछी जनतालाई धन्यवाद दिनको लागि गाउँपालिकाको वडा नम्बर ४ खजुरीमा घर घर पुगेर मतदाताहरुलाई धन्यवाद दिदै जनताको समस्या बुझिरहेको छ।

सो क्रममा अध्यक्ष यादवलाई सर्वसाधारण जनताहरुले फुलमाला ,अबिर र खादा लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]