१२ माघ २०८२, सोमबार
26-01-2026 , Mon
×

सप्तरीमा सफलतापुर्बक सर्पदन्शको उपचार हुँदै

Logo
प्रकाशित मंगलबार, साउन १४, २०७६

कमल मण्डल , राजविराज । सप्तरीको खडक नगरपालिका स्थित सुरु गरेको सर्प दन्शको उपचार केन्द्रलाई प्रदेश सभा सदस्य सहितको टोलिले निरिक्षण गरेको छ ।

सप्तरी जिल्ला लगायत मधेशमा सर्पको टोकाईको घटना बढ्दै गएपछि उक्त टोलिले नेपाली सेनाद्वारा खडक नगरपालिका ७ कल्याणपुरमा हालै संचालनमा आएको उपचार केन्द्रको निरीक्षन गरेको हो ।

प्रदेश सभाका सदस्य रुबि कर्ण , ५ का वडा अध्यक्ष बिजय साह तथा स्थानीय नेता जय प्रकाश चौधरी लगायतले निरीक्षन गर्दै प्रश्नसा गरेको छ । हालै सुरु गरेको केन्द्र्मा ४५ जनाको सफलता पुर्वक सर्प दन्शको उपचार गरेको केन्द्रका प्राबिधिक सन्तोष पौडेलले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]