२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

डा. सीके राउतले भेटघाट गर्न कहाँ कहाँ जाँदै : हेर्नुस् भ्रमण तालिका

Logo
प्रकाशित बुधबार, जेठ २५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२५ जेष्ठ । जनमत पार्टीका राष्ट्रीय अध्यक्ष डा. सीके राउतले जनकपुरदेखि काठमाडौंसम्म भेटघाट गर्ने तालिका सार्वजनिक गरेका छन् ।

अध्यक्ष राउतले ज्येष्ठ २७ गते भेटघाटका लागि भ्रमणमा निस्किनेछन् । अषाढ ३ गते जनकपुर फर्किने र यहाँ अन्तिम भेटघाट हुने बताइएको छ ।

संसदीय निर्वाचनलाई लक्षित गरी भेटघाटका लागि अध्यक्ष राउत भ्रमणमा निस्किन लागेका हुन् । उनले आ-आफ्नै जिल्लामा भेटघाटको लागि समय मिलाउन समर्थक, कार्यकर्ता र शुभेच्छुकहरूसंग अपिल गरेका छन् ।

हेर्नुस् भेटघाट तालिका:
ज्येष्ठ २७ गते शुक्रबार: बाँके
ज्येष्ठ २८ गते शनिबार: बाँके/बर्दिया
ज्येष्ठ २९ गते आइतबार: कपिलवस्तु/रुपन्देही
ज्येष्ठ ३० गते सोमबार: नवलपरासी
ज्येष्ठ ३१ गते मंगलबार: काठमाडौं
आषाढ १ गते बुधबार: काठमाडौं
आषाढ २ गते बिहीबार: काठमाडौं
आषाढ ३ गते शुक्रबार: जनकपुर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]