न्यूजमधेश डेस्क
काठमाडौं ,२८ जेष्ठ ।काठमाडौंमा भूकम्पको चर्को धक्का महसुस भएको छ ।
शनिबार सबेरै विहान साढे दुई बजेतिर भूकम्पको धक्का महसुस भएको हो ।
काठमाडौं आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसूस भएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।