न्यूजमधेश डेस्क
जनकपुरधाम,२९ जेष्ठ ।धनुषाको कमला नगरपालिका -३ लगमामा चट्याङबाट एक बालिकाको मृत्यु भएको छ।

ईलाका प्रहरी कार्यलय खजुरीका अनुसार स्थानीय भोगेन्द्र दासको छोरी १३ वर्षीय रंजना कुमारी दासको चट्याङ लागेर मृत्यु भएको हो।

आइतबार आफ्नै घर नजिकै हावाले झारेको आँप टिप्न गएको बेला बगैँचामै चट्याङ लागेर ती बालिकाको मृत्यु भएको स्थानीयले जानकारी दिए ।

उनको शवलाई पोस्टमार्टम गर्नको लागि जनकपुरधामस्थित रहेका प्रादेशिक अस्पतालमा लगिएको ईलाका प्रहरी कार्यलय खजुरीले जनाएको छ।


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

संचालक  : मनोज कुमार मोरबैता
सम्पादक : मनोज बनैता

वरिष्ठ सल्लाहकार : बिपी साह
वरिष्ठ  सल्लाहकार : श्रवण देव

वरिष्ठ  सल्लाहकार : मोहन सिंह
वरिष्ठ  सल्लाहकार  : सन्तोष जादब

सम्पर्क

श्री मधेश न्यूज नेटवर्क प्रा.लि.

जनकपुरधाम , धनुषा ( नेपाल )

सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected] , [email protected]

Copyright © 2018-2022 News Madhesh