११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

भानु चौक जस्तै जिरोमाईल पनि ठिक पार्छु : ईन्चार्ज कुर्मी

Logo
प्रकाशित बुधबार, साउन १५, २०७६

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं १ रेल्वे चौकीबाट हालै सरुवा भएका प्रहरी चौकी ईन्चर्ज राम जीवन प्रसाद कुर्मीले भानु चौक जस्तै जिरोमाईलको शान्ती सुरक्षा दिने प्रतिबद्धता जनाएका छन् ।

जनकपुर १ भानु चौकका यूवा, समाज, बुद्धिजीवी, ब्यापारीले आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै ईन्चार्ज कुर्मीले अब जिरोमाईलबाट भयत्रास तथा अपराधीलाई कानूनी दायरामा ल्याउने बताए ।

भानु चौकका यूवा रबिन्द्र अरगडियाको अध्यक्षतामा भएको कार्यक्रममा यूवा प्रशान्त झा, कमलेस मण्डल, संजय चौधरी, बिनोद रोहिता तथा पत्रकार राजकमल सिंह लगायतका सहभागिहरुले कानून बिपरित गतिविधिमा संलग्नलाई प्रहरीले तत्कालै कारवाही गरे सम्भाबित घटना नहुने सुझाव दिए ।

प्रहरी समुदाय कार्यक्रमको मूल लक्ष्यलाई कार्यन्वन गर्न समेत सहभागिहरुले जोड दिएकाछन् ।रेल्वे चौकीमा कार्यरत रहंदा स्थानीय यूवा बुद्धिजीवीहरुको प्रयाप्त सहयोग रहेको बताउंदै ईन्चार्ज कुर्मीले जनकपुरको गुन्डागर्दी अन्त्री हुने बिश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]