०६ बैशाख २०८१, बिहिबार
18-04-2024 , Thu
×

वडाध्यक्ष यादव जुडे विद्यालय सरसफाइमा

Logo
प्रकाशित शुक्रबार, आषाढ ०३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,३ जेष्ठ ।पुर्वी धनुषाको कमला नगरपालिका-४ सघारास्थित रहेको राष्ट्रिय अधारभुत विद्यालय सरसफाइ गरिएको छ।

शुक्रबार कमला नगरपालिका -४ का वडाध्यक्ष दिपक गोहिबार(पप्पु )को अध्यक्षतामा विद्यालय वरिपरि सरसफाइ गतिएको छ।सो विद्यालय वरिपरिमा विभिन्न प्रकारका बोटबिरुवाहरु वर्षौंदेखि लागेकोले विद्यलय कुरुप बन्दै गइरहेको कारणले सरसफाइ गरिएको हो।

उक्त विद्यालयको सरसफाइ कार्यक्रममा स्थानीय समाजसेवी कृष्ण साह,युवा नेता रंजन यादवलगाइतका स्थानीयहरुको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]