न्यूजमधेश डेस्क
जनकपुरधाम,८ असार।मधेश प्रदेशको राजधानी जनकपुरधाममा पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरुद्धमा प्रदर्शन गरेका छ्न।

बुधबार जनमत पार्टी धनुषाका नवनियुक्त जिल्ला इन्चार्ज संजय कुमार साहको नेतृत्वमा पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरुद्धमा प्रदर्शन गरिएको छ।

जनकपुरधामको मुल्स एरियाबाट सुरु गरिएको बिरोध र्याली भानु चौकमा आएर करिब अधा घण्टा बिच चौकमै बसेर बिरोध प्रदर्शन गरेका हुन।

सो प्रदर्शनमा भ्रष्ट सरकार मुर्दावाद,पेट्रोलियम पदार्थको मूल्य फिर्ता गर र जनमत पार्टी जिन्दावाद जस्ता आन्दोलनमा सहभागीहरुले नारा लगाएको थिए।


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

संचालक  : मनोज कुमार मोरबैता
सम्पादक : मनोज बनैता

वरिष्ठ सल्लाहकार : बिपी साह
वरिष्ठ  सल्लाहकार : श्रवण देव

वरिष्ठ  सल्लाहकार : मोहन सिंह
वरिष्ठ  सल्लाहकार  : सन्तोष जादब

सम्पर्क

श्री मधेश न्यूज नेटवर्क प्रा.लि.

जनकपुरधाम , धनुषा ( नेपाल )

सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected] , [email protected]

Copyright © 2018-2022 News Madhesh