२२ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

जनकनन्दिनी गाउँपालिकाको ८ औं गाउँसभा सुरु

Logo
प्रकाशित शुक्रबार, आषाढ १०, २०७९

न्यूजमधेश डेस्क
खजुरी ,१० असार।पुर्वी दक्षिणी भारतको सिमानामा रहेको जनकनन्दिनी गाउँपालिकाको ८ औं गाउँसभा सुरु भएको छ।

शुक्रबार गाउँपालिका वडा नम्बर ४ खजुरीस्थित स्वास्थ्य चौकीको सभा हलमा जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवको अध्यक्षतामा ८ औं गाउँसभा नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रम सुरु भएको छ।

सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला सहगल,प्रमुख प्रशासकीय अधिकृत अजोधी दास ,गाउँपालिकाका वडा नम्बर १ देखि ६ सम्मका वडाध्यक्ष ,वडा सदस्यहरु,कार्यपालिका सदस्यहरु,विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुलगाइतका उपस्थितिमा नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण आर्थिक वर्ष २०७९/०८० सुरु गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]