२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

सिरहामा लागुऔषध सहित एक महिला पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन १६, २०७६

मनोज बनैता, लाहन। सिरहा जिल्लाको गोलबजार नगरपालिका वाड नं.१२ बेतौनामा घरमा व्यवशाय गर्दै आएकी एक महिला आज लागुऔषध सहित पक्राउ परेकी छन्।

ईलाका प्रहरी कार्यालय गोलबजारका अनुसार पक्राउ पर्नेमा ४६ वर्षीया सिया कुमारी महतो रहेकी छन।

उनको साथबाट प्रहरीले सानो सानो पोका गरि ३७ थान , प्लास्टिकको झोलामा -२ थानगरि जम्मा १.५ केजी लागू पदार्थ गाजा र नगद ३४४४ रुपैया सहित पक्राउ परेकि छिन।

पक्राउ परेकी महतोलाई लागु पदार्थ ऐन अन्तरगत करबाही गर्ने तथा थल अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयका डिएसपी अपिल राज बोहराले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]