३० चैत्र २०८२, मंगलबार
14-04-2026 , Tue
×

शहिदनगरमा पोखरीमा डुबेर एक जनाको मृत्यु

Logo
प्रकाशित शनिबार, आषाढ १८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१८ असार।धनुषाको शहिदनगर नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।

शनिबार शहिदनगर नगरपालिका ५ बिर्ता कट्टिस्थित रहेको बगेश्वरी मन्दिरको पोखरीमा डुबेर मृत्युु भएका हुन।

मृत्यु हुने व्यक्तिको नाम र ठेगाना खुलेको छैन। मृत्यु हुने व्यक्तिको मानसिक संतुलन बिग्रेको रहेको स्थानीयले बताए।सो व्यक्त कहाँको छ भने अहिले खुलेको छैन।

उक्त घटनाको मुचुल्का ईलाका प्रहरी कार्यलय यदुकोहाबाट खटिएको प्रहरीको टोलिले मुचुल्का उठाएको छ।सो घटनाको बारे प्रहरीले अनुसन्धान भैरहेको बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]