०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

धनुषामा ३४ लाखको अनियमिता

Logo
प्रकाशित शुक्रबार, साउन १७, २०७६

जनकपुरधाम । पि सि सि ढलानमा अनियमिता भएको छ । धनुषाको औरही गाउपालिका वडा नम्बर ५ चक्करमा पि सि सि ढलानमा ३४ लाखको अनियमिता भएको हो ।

पि सि सि ढलान भएको महिनौ नबित्दा बिभिन्न ठाउँबाट फुटन थालेपछी स्थानिय युवा सरोज मण्डलले गाउँपालिका अध्यक्षलाई खबर गरेपछी उक्त सडक हेर्न गाउपालिकाका अध्यक्ष ब्रहमदेव यादवको नेतृत्वमा आएको टोलिले निरिक्षण गर्दा ओभरसियरलाई नापी गर्ना लगाए पछि ६ इन्च मोइटाइ मध्य २.५ इन्च मात्र रहेको ओभरसियर रामसेवक मण्डलले बताए।

३५० मिटर पि सि सि ढलान गुणस्तरहिन रहेको गाउपालिकाका अध्यक्ष ब्रहम्देव यादवले बताएका छन । यस्तो काम कर्ने र गराउनेलाई कडा भन्दा कडा कारबाही गर्ने गाउँपालिका अध्यक्ष यादवले स्थानीयलाई आश्वाशन दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]