०६ भाद्र २०८३, आइतबार
23-08-2026 , Sun
×

करारका कर्मचारी हटाउने बलान बिहुल गाउँपालिकाको निर्णय

Logo
प्रकाशित बुधबार, आषाढ २९, २०७९

न्यूजमधेश डेस्क
सप्तरी ,२९ असार।सप्तरीको बलाल बिहुल गाउँपालिकाले साउन १ गतेदेखि करारका कर्मचारीहरुको करार अवधि नथप्ने निर्णय गरेको छ।

असार ६ गते बसेको कार्यपालिका बैठकबाट करारका कर्मचारीहरुलाई साउन १ गतेबाट करार अवधी नथप्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष खेम चन्द्र यादवले जानकारी दिए ।

शिक्षक तथा विद्यालय कर्मचारी र गाउँपालिकामा कार्यरत करार कर्मचारीहरुको म्याद अर्को सूचना नआउनुजेलसम्म साउन १ गतेदेखि नथप्ने भनी सूचना सबै सरोकारवालामा जनकारीको लागि गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मो .नजिम राइनले अनुरोध गरिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]