२९ चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

सप्तरीमा सडक दुर्घटनामा पैदल यात्री मेहताको मृत्य

Logo
प्रकाशित बिहिबार, आषाढ ३०, २०७९

न्यूजमधेश डेस्क
सप्तरी,३० असार । रुपनी गाउपालिका ६ विरेन्द्र बजार सप्तरीमा बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्युु हुनेमा सोहि ठाउँका पैदल यात्री ५५ वर्षीय दिपनारायण मेहता रहेका छन्।

पूर्व पश्चिम राजमार्गमा पश्विमबाट पूर्वतर्फ आउँदै गरेको स ४ प १३३४ नंको मोटरसाईकलले ठक्कर दिएपछि ठक्करबाट गम्भीर घाइते भएका मेहतालाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिएका छन्।

चालक र मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]