११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

नाला सडक माथिबाट बग्न थालेपछि सडक खण्ड अवरुद्ध

Logo
प्रकाशित बुधबार, साउन ०४, २०७९

न्युजमधेस डेस्क
बाँके,४श्रावण।
बाँकेको खजुरामा रहेकाे पेडारी नालामा पानीको सतह बढेपछि नेपालगञ्ज–गुलरिया सडक खण्ड जलमग्न भएको छ । पेडारी नाला सडक माथिबाट बग्न थालेपछि सडक खण्ड अवरुद्ध भएको छ ।

नालामाथिकाे पुल जिर्णसँगै होचो रहेको छ । खजुरामा सडक चार लेनका भए पनि पेडारी नालमा पुल भने सानो रहेको छ । वर्षाैँदेखि अग्लो र बलियो पुल निर्माणका लागि खजुरावासीले माग गरे पनि सुनुवाइ नभएको स्थानीय सतिश निरौलाले बताउनुभयो ।

बाँकेमा आज बिहान ठूलाे पानी परेकाे थियाे । खजुरामा सबैभन्दा धेरै पानी परेकाे छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]