१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

मानव सेवा आश्रम ले जानकी मन्दिर परिसर बाट एक जना बेसहारा बृद्ध को उद्धार गरे ।

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९

जनकपुरधाम । जनकपुरधाम को पबित्र स्थल जानकी मन्दिर को परिसर बाट एक जना सहयोगापेक्षी बृद्ध को मानव सेवा आश्रम ले उद्धार गरेको छ । साथै घर परिवार र आफन्त विहीन भई मन्दिरको पेटीमा जीवन गुजारा गर्दै आइरहेको बृद्ध लाई मानवसेवा आश्रमले उद्धार गरी संरक्षणमा लिएको छ , मानव सेवा आश्रम का केन्द्रिय सचिव सुमन मानवसेवा ले बताउनु भएको छ । सडक पेटी जीवन विताउदै रहेको या कुनै ठाँउ मा असहाय , बेसहारा व्यक्ति हेर्दा हामी लाई सम्झनुहोस थप जानकारीको लागि : ९८४३३४७६४३, ९८०१७४४५५५ । साथै निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आइरहेको राम सतिदेवी असर्फी सेवा प्रतिष्ठाण परिवार प्रति विशेष आभार व्यक्त गर्दै छौ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]