२८ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

भिजिट भिसामा विदेश नजान गृह मन्त्रालयको आग्रह

Logo
प्रकाशित बुधबार, साउन ११, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,११श्रावण । गृह मन्त्रालयले रोजगारीका लागि भिजिट भिसामा विदेश नजान आग्रह गरेको छ।

बुधबार एक सूचना जारी गर्दै गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर रोजगारी गर्न पाउने प्रलोभनमा नपर्न आग्रह गरेको हो ।

पछिल्लो समय यूएई लगायत देशमा आकर्षक सेवा सुविधाको लोभमा विभिन्न व्यक्ति तथा संस्थाहरु समेत गैरकानुनी रुपमा रोजगारीको लागि जानेको संख्या बढेको छ । यस्ता कार्यमा संलग्न भई भिजिट भिसामा रोजगारीको लागि श्रमीकहरु गएकोमा गृह मन्त्रालयले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

गैरकानुनी प्रकृया र बाटो अवलम्वन गरी भिजिट भिसामा श्रमका लागि गएका नेपाली नागरिकहरु ठगिने क्रम शुरु भएको हुँदा विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]