२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

एनआरएमए कुवैत द्वारा बक़र ईदको शुभकामना आर्दान प्रदान तथा मधेशी मिलन कार्यक्रम

Logo
प्रकाशित मंगलबार, साउन २८, २०७६

कुवैत।विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए )ले बक़र ईदको अवसरमा मधेशी मिलन कार्यक्रम सम्पन्न भएको छ।

एनआरएमए कुवैतका सुबिया समितिले सोमबार सुबियाका सचिव जितेन्द्र राउतको आयोजनामा मधेशी मिलन कार्यक्रम सम्पन भएको छ। सुबिया क्षेत्रमा रहेका मधेशी कामदारहरुले कार्यक्रलाई भव्यताका साथ सम्पन भएका थियो।

इस्लाम धर्मावलम्बीहरुको पवित्र रमजानका अवसरमा कुवैतमा रहेका मधेशीहरु कार्यक्रममा सहभागी भएका थियो।

त्यसै गरी एनआरएमए मँगाफ छेत्रिय समितिले पनी सोमबार कार्यकरम सम्पन गरेका थिए।उक्त कार्यक्रममा एनआरएमएका कुवैतका प्रमुख सलाहकार मोहन सादाको उपस्थितिम र फेकन यदव सुरेश महाराको अगुवाईमा कार्यक्रम सम्पन्न भएको थिए।

त्यसैक्रममा बक़र ईदको शुभकामना दिदै सम्पूर्ण मधेशीलाई एकीकृत भएर एकआपसमा सहयोग गर्न आग्रह गरेका थिए । मधेशको पहिचान , धार्मिक र सांस्कृतिक धरोहरलाई संरक्षण गर्ने काम पनि एनआरएमएको समितिले बताएका थिए।

त्यसैगरी मँगाफमा रहेका थुप्रै मधेशी कामगार हरु उपस्थित भएर शुभकामना मन्तव्य राखेका थीए र नव गठित जनमत पार्टीको बारेमा बिस्तृत जानकारी दिएका थिए ।

त्यसैगरी गैर आवासीय मधेशी संघ कुवैत समितिले कुवैतमा रहेको सम्पुर्ण मधेशी बुद्धिजिबिलाइ संगठनमा एकजुट हुनका लागी अह्वान गरेका थिए।

गैर आवासीय मधेश सँघले मधेशका हरेक समुदायलाई जोड्ने काम गरेको छ। बकर ईद शुभकामना आर्दान प्रदान कार्यक्रममा सहभागी सदस्य हरु लाई सोध्दा धन्यवाद दिदै भने यो कार्यक्रम देखावटी होइन। हामी मधेशका सबै संस्कृति र पहिचानलाई जोगाएर राख्न चाहान्छौ र मधेशीबीचको एकतालाई थप बलियो बनाउन चाहान्छौ।

जनमत पार्टीको लहर परदेश मा गुञ्जियो“जनमत दो अधिकार लो” अब कि बार जनमत कि सरकार , जन जन कि नारा है, जनमत पार्टी मधेश कि सहारा है।

गैर आवासीय मधेशी संघले विश्वभर रहेका मधेशीहरुलाई संगठित गरी मधेशको सांस्कृतिक, धार्मिक एव पहिचानका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]