२६ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

सबैलामा एक खाद्य डिलरको मनोमानी, २४ सय पर्ने बोरालाई ३ हजारमा बेच्दै

Logo
प्रकाशित मंगलबार, साउन १७, २०७९

 

न्युजमधेस डेस्क
सबैला(धनुषा)। धनुषाको सबैला नगरपालिकामा एक डिलरले २४ सय पर्ने खाद्य ३ हजारमा किसानलाई बेचिएको पाइएको छ।

खाद्यमलको हाहाकार भैरहदा सबैला नगरपालिका वडा न.५का लागि नगरपालिकाले अनुमति डिलर दिएको सोनि उपभोक्ता सहकारीले किसान लुटिरहेका छन् ।

नजिकैको डिलरमा धाउँदाधाउँदा थाकिसके । दुई तीन दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि उनी निरास भएर रित्तो हात घर फर्किए ।  ‘धानमा खाद्य छर्ने बेला मल पाउन सकिएको छैन’, उनले भने, तर फेरि डिलरमा जादा ३हजार पाँच सयमा लिनु हुन्छ भने लिनुस होइन भने जानुस् बाध्यताले किसानले उक्त २४ सयको खाद्य ३ हजारमा खरिद गरे।

सबै किसानले सोही दरले बेच्न खोज्दा बाहिर हल्ला मच्चिए पछी किसानहरुले जनप्रतिनिधिलाई खबर गरे लगत्तै नगर उपमेयर रहिमा खातुन पनि पुगे बढी लिएको रकम फिर्ता गर्न डिलरलाई भनेर सम्झाइन तर डिलरले न त उपमेयरको सुने आफ्नै मनोमानीले किसानलाई मल बेचिरहेका छन् ।रासस

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]