०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

रक्षाबन्धको अवरसमा भोलि प्रदेश २ मा सार्वजनिक विदा

Logo
प्रकाशित बुधबार, साउन २९, २०७६

मनोज मोरबैता,जनकपुरधाम।रक्षाबन्धन तथा जनैपूणिर्माको अवासरमा प्रदेश नं. २ का सरकारले भोली बिहिवार साउन ३० गते सार्वजनिक विदा दिने घोषणा गरेका हुन् ।

बुधबार बसेको प्रदेश २ सरकारको मन्त्री परिषद् बैठकले भोली बिहीबार साउन ३० गते रक्षाबन्धन पर्वकोे अवसरमा सार्वजनिक विदाको निर्णय गरेको हो ।

प्रदेश २ सरकारले हिन्दहरुको महान जनै पूर्णिमा अर्थात रक्षाबन्धनको अवसरमा प्रदेश, देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण हिन्दु धर्मालबम्बीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

यस महान पर्वले प्रदेश नं. २ का मुलुकमै भाइचारा, सुख शान्ति अभिवृिद्धको कामना गर्दै भाइचारको महत्वपूर्ण पर्व रक्षाबन्धनको हर्षोल्लासपूर्वक धूमधामले मनाउने उद्देश्यले सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री लालबाबुु राउतले विज्ञप्ति मार्फत जानकारी दिएको छ।

 

मधेशका जिल्लामा दिदीबहिनी तथा दाजुभाइको प्रेमको प्रतीक मानिएको रक्षाबन्धन धुमधाम साथ मनाइँदैछ । रक्षाबन्धनमा दिदीबहिनीले दाजुभाइलाई रक्षाबन्धन बाँधेर आफ्नो रक्षाका लागि प्रतिबद्धता माग्ने गर्दछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]