१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

राजविराजमा जनमत पार्टीको भेटघाट तथा प्रशिक्षण कार्यक्रम सुरु

Logo
प्रकाशित आइतबार, साउन २९, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,२९ श्रावण ।जनमत पार्टीको भेटघाट तथा प्रशिक्षण कार्यक्रम राजविराजमा सुरु भएको छ।

सप्तरीको सदमुकाम राजविराजस्थित रहेका जिल्ला समन्वय समितीको सभा हलमा जनमत पार्टी सप्तरीको आयोजनामा अगुवा नेता कार्यकर्ता भेटघाट तथा निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सुरु भएको छ।

जनमत पार्टी सप्तरीको जिल्ला इन्चार्ज ममता झाको अध्यक्षतामा भैरहेको कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउत रहेको छ।

सो कार्यक्रममा अगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभालाई लक्षित गरेर पार्टीका नेता कार्यकर्ताहरुलाई अध्यक्ष डा.राउतले दिने पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]