२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

एमालेका नेता राकेश साहसहित २४ जनमतमा प्रवेश

Logo
प्रकाशित आइतबार, भाद्र ०५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,५ भाद्र।सर्लाहीको लालबन्दी नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि २४ जना नेता / कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरिएको छ।

आइतबार लालबन्दी नगरपालिका-५ मा आयोजित भेटघाट कार्यक्रममा नेकपा एमालेका नेता राकेश साहको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि २४ जना नेता/कार्यकर्ताहरुले जनमत पार्टी प्रवेश गरेका हुन।

उनिहरुलाई पार्टीका नेता रामविश्वास राय र सुबोध कुमार मण्डलले संयुक्त रुपमा अबिर र दोसल्ला ओढाएर पार्टीमा स्वागत गरिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]